मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

विकल्प न्यूज/बेनी असार ८ गते । सभाध्यक्ष महोदय, संघीय गणतन्त्र नेपालको स्थापना भए पश्चात जनताको जनादेश प्राप्त संविधान सभा मार्फत निर्माण गरिएको संविधानको कार्यान्वयन गर्ने शिलशिलामा २०७४ स्थानीय तहको निर्वाचन पश्चात तपाइ हामी मालिका गाउँपालिका वासीको स्थानीय सरकारको प्रतिनिधिको रुपमा सेवा गर्ने अवसर प्राप्त भए पश्चात हामिले मालिकावासीको जनताका जनअपेक्षा अनुरुप कार्य गर्ने प्रयत्न गरिनै … Continue reading मालिका गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)